गोठाटारवासी एंव सरोकारवाला सवैका लागि अत्यन्त जरुरी सूचना

५ वर्ष पहिले
गोठाटारवासी एंव सरोकारवाला सवैका लागि अत्यन्त जरुरी सूचना

Share

नारीकोसिस डटकम पुस ६, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ ले एक जरुरी सूचना जारी गरेको छ ।

आईतवार सोही वडा अन्तरगत रहेको सून्दरीचोकदेखि हात्तिडाँडासम्मको सडकखण्ड मर्मत तथा निर्माण हुने हुँदा सर्वसाधारणलाई वैकल्पिक वाटो प्रयोग गर्न अनुरोध गर्दै सूचना गरेको हो ।

सूचना

तपाईको प्रतिक्रिया