यी कुराहरु लागु गर्दा  हाम्रो जीवनमा खुशी ल्याउन सक्छौ

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
यी कुराहरु लागु गर्दा  हाम्रो जीवनमा खुशी ल्याउन सक्छौ

Share

विहान सूर्योदय हुनु पूर्वनै उठ्ने गर्नाले दिनभरी मनमा मनमा उमंग र स्र्फूित कायम रहन्छ । सुतेको बेला हाम्रो शरीर सिथिल र मूर्छित अवस्थामा रहेको हुन्छ । सूर्योदय भएपछि जुन ताप बाताबरणमा फैलिन्छ, त्यसले वाताबरणमा नकारात्मक असर पार्दछ मानव शरीर ठाडो रहनुको अर्थ स्र्फुिको अवस्थामा आउनु हो । जागृत अवस्थामा मानिस ठाडो नै रहनु पर्दछ । आराम अवस्थामा शरीरलाई तेर्से अबस्थामा राख्नु पर्दछ ।
हामी उठि उठि निदाउन सक्दैनौ भने सुतेको अवस्थामा शरीरमा स्र्फूित ल्याउन पनि सक्दैनौ । फुर्तिलोपना धेरै जन्मिन्छ ।त्यसैले सूर्योदय पूर्व उठ्नु अति नै उत्तम मानिन्छ ।

 

– काममा सधै ब्यस्त रहनु ।
– कम भन्दा कम बोल्नु अथवा छोटो शब्दमा बोल्नु ।
– काम गर्दा सोच्नु,कहिलेकाहि मौन रहि कार्य गर्नु ।
– आफनो भूल स्विकार गर्न सिक्नु ।
– कसैलालाई केहि दिनु भन्दा अगाडि लेख्ने बानि गर्नु ।
– आफुले सक्दो दान दिनु र सहयोग गर्नु ।
– सधै व्यवहारिक हुनु ।
– सल्लाहा सबैको लिनु निर्णय स्वयमले गर्नु ।
– सबैलाई सम्मान गरी वोलाउनु र मिठो  बोल्नु ।
– आवश्यक्ता नभएको चिज नकिन्नु ।
– बोल्नु भन्दा अगाडि सोच्नु ।
– आफनो परिश्रममा निर्भर रहनु ।
– अरुको धनमा आश्रित नहुनु ।
– सधै अरुलाई न्याय गर्न सिक्नु ।
– आफनो आत्मा सम्मानलाई पहिचान गर्नु ।
– बढि महत्वकांक्षी नहुनु ।
– निश्वार्थी हुन सिकनु ।
– आफु दविने अवसरहरु नदिनु ।
– श्रमको मूल्य वुझन सिक्नु ।
– अरुबाट लिईएकोधन फिर्ता गर्न सिक्नु ।
– उदेश्य तय गरेर संकल्प र दृड हुन सिक्नु ।
– इमान्दारिताको अर्थ वुझन सिक्नु ।
– मानवताको अर्थ बझनु ।
– समस्यालाई आफुमाथि लादिन नदिनु ।
– खुशी र दुखलाई सन्तुलन गर्न सिक्नु ।
– रुपैया पैसाले भन्दा असल स्वभावले धनि हुन सिक्नु ।

 

तपाईको प्रतिक्रिया