नयाँ वर्ष सम्बन्धि केही भनाइहरु

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
नयाँ वर्ष सम्बन्धि केही भनाइहरु

Share

१. नयाँ वर्षको दिन सबैको जन्मदिन हुन्छ । –चार्ल्स ल्याम्ब

२. यो वर्षको हरेक दिन राम्रो हुनेछ भनेर आफ्नो मनमा लेख । – राल्फ वाल्डो एमर्सन

३ं भोली, ३६५ पन्नाको पुस्तिकाको पहिलो सादा पन्ना छ, यसमा राम्रोसँग लेख्नु । –ब्राड प्रिस्ले

४. यो केवल नयाँ वर्ष मात्र होइन । यो सवैको लागि नयाँ अवसर हो ।  -मोहम्मद सेकऔटी

५. हामी एउटा पुस्तक खोल्नेछौ, उसको पन्ना खाली छ । हामी स्वयंले त्यहा शब्दहरू लेख्नुपर्नेछ । यसलाई अवसर भनिन्छ र यसको पहिलो एकाइ नया वर्षको हुन्छ । –एडिस एल पियर्स

६. नयाँ वर्षलाई खुशीले स्वागत गरौं । यो जीवनमा राम्रो गर्ने अर्को अवसरको आगमन हो । -ओप्रा विन्फ्रे

 

तपाईको प्रतिक्रिया