नेपाल तामाङ घेदुङ तादी: सचिवमा दिपक तामाङ चयन

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
नेपाल तामाङ घेदुङ तादी: सचिवमा दिपक तामाङ चयन

Share

नारीकोसिस डटकम/पुस २०, नुवाकोट । नेपाल तामाङ घेदुङ तादी गाउँपालिकाको प्रथम गाउँअधिवेसशन सम्पन्न भएको छ ।

बुधाबार सोही गाउँपालिकाको वडा नं. २ का बडाअध्यक्ष बच्चुराम तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो अधिवेशनबाट ५  नं. वडाको दिपक लामा तामाङको अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन गरिएको छ ।

सचिवमा २ नं. वडाको समाजसेवी तथा फुटवल खेलाडी दिपक तामाङ चयन भएका छन् ।

नवगठित सम्पूर्ण कार्यसमितिलाई वडा अध्यक्ष तामाङले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया