प्रदेश ३ घेदुङको सचिवमा सुकुराम तामाङ निर्विरोध निर्वाचित

नारीकोसिस डटकम/पुस २६, हेटौडा । नेपाल तामाङ घेदुङ प्रदेश नं. ३ को सचिवमा नुवाकोटबाट सुकुराम तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार हेटौडामा सम्पन्न प्रथम प्रादेशिक अधिबेशनले अध्यक्ष लिलाकुमार घलानको नेतृत्वमा ३४ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन मध्ये सचिवमा तामाङ चयन भएका हुन्।
तामाङ, तामाङहरुको पहिचान र समाज परिवर्तनका लागि समाजसेवा एंव राजनीतिमा अगाडि बढ्दै गरेका जुजारु युवा नेता हुन्।
उपाध्यक्षहरु
गोपीराज घलान (चितवन),
बिशाल थिङ तामाङ (सिन्धुली),
मानबहादुर योञ्जन (ललितपुर),
महिला उपाध्यक्ष संगीता (बोम्जन) (काठमाण्डौ),
सचिबमा
हरिचन्द्र लामा (काभ्रे)
सुकुराम तामाङ (नुवाकोट),
कोषाध्यक्ष
सरोजकुमार तामाङ(भक्तपुर),
सह–कोषाध्यक्षमा
पदमबहादुर घिसिङ (रामेछाप),
उप–सचिव
फुलकाजी स्याङबो (सिन्धुपाल्चोक),
सीतामाया तामाङ (धादिङ),
पासाङ घिसिङ (दोलखा)
सदस्यहरु
ङ्वाङ किम्जो तामाङ (रसुवा),
दोर्जे घिसिङ (सिन्धुपाल्चोक),
मोतीलाल गोले(सिन्धुली),
आशा तामाङ(भक्तपुर),
महेश पाख्रिन(दोलखा),
उषा तामाङ घिसिङ (दोलखा),
मिरा योञ्जन(रामेछाप),
मन्जु लामा(रामेछाप),
जगत लामा घलान(नुवाकोट),
पसिङ लामा (चितवन),
सबिन तामाङ(नुवाकोट),
ठुलीमाया मोक्तान(मकवानपुर),
जयबहादुर वाइबा(मकवानपुर),
तिलकबहादुर तामाङ(काभ्रे),
दिलबहादुर लामा(काठमाण्डौ),
लक्ष्मी तामाङ (ललितपुर),
राजेन्द्र लामा (धादिङ),
बिजय वाइबा(रसुवा),
धनबहादुर तामाङ(धादिङ),
दिलकुमारी तामाङ(चितवन)
प्रेमकुमारी तामाङ (चितवन) लगायत रहेका छन् । छुटेको जिल्लाबाट पछि १ जना थप हुने गरि ३५ सदस्यीय प्रदेश कार्य समिति बन्नेछ
सो अधिबेशन प्रदेश ३ को उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो कार्यक्रममा प्रदेश संसद कुमारी मोक्तान, ओमबहादुर ग्लान, प्रेमबहादुर पुलामी, अन्तराष्ट्रिय तामाङ परिषदको बरिस्ठ उपाध्यक्ष टासी लामा, संघिय घेदुङको अध्यक्ष मोहन गोले, लगायत घेदुङको संघिय पदाधिकारी, विभागीय प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
तपाईको प्रतिक्रिया