सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार

Share

नारीकोसिस डटकम/पुस २८, काठमाडौं । सोमबार सुन ७४ हजार ८ सयमा कारोबार भईरहेको छ ।

आईतबार प्रतितोला ७५ हजारमा कारोबार भएको सुन आज तोलामा २ सय रुपैयाँ घटेर ७४ हजार ८ सयमा कारोबार सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया