जाडोमा अदुवा–चिया पिउनुका फाइदा

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
जाडोमा अदुवा–चिया पिउनुका फाइदा

Share

नारीकोसिस डटकम । जाडो मौसमा चिया नपिउने सायद कमै मात्रमा होला । सामन्यतया कालो चिया, दुध हालेको चिया, ग्रिन टि सवैले पिएकै हुन्छ । त्यसमध्येमा कालो चियामा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

अदुवा–चिया फाइदा
यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु¥याउँछ ।

क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

रिगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।
रिक्तसञ्चारमा सहयोग पु¥याउँछ ।

पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।

महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।

अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।

तपाईको प्रतिक्रिया