कोरोना भाइरसः चीनमा मर्नेको संख्या ३ सय कट्यो

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
कोरोना भाइरसः चीनमा मर्नेको संख्या ३ सय कट्यो

Share

नारीकोसिस डटकम/माघ २०, काठमाडौं । कोरोना भाइरसको संक्रमणले चीनमा मात्र मर्नेको संख्या ३६१ पुगेको छ । चीनमा मात्र संक्रमितको संख्या १७ हजार कटेको छ ।

चिनियाँ नेस्नल हेल्थ कमिसनले सोमबार २१ हजारभन्दा बढीमा संक्रमणको आशंका भएको उल्लेख गरेको छ । डेढ लाख मानिसहरुलाई निगरानीमा राखिएको छ । झण्डै २३ सय विरामीको अवस्था चिन्ताजनक छ ।

चीनबाहिर १५० जनामा संक्रमण भएको तथ्यांक छ । नेपालमा पनि संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया