कपाल कसरी लामो र कालो बनाउने ?

हामीहरु जो कसैलाई पनि कालो र लामो कपाल मन पर्छ । हाम्रो शरीरका प्रत्येक चिजहरुको हेरचाह गर्यौ भने त्यसले केहि न केहि फाईदा दिन्छ नै । त्यसरी नै नियमित कसरी कपालको हेरचाह गर्दा बडाउन सकिन्छ ।घरेलु उपायलाई यहा स्प्रस्ट पारिएको छ ।
चाहिने सामाग्रीहरु
१.आलुको रस
२.जोनसोन बेबि तेल
प्रयोग गर्ने तरीका
१.एउटा आलुको बोक्रा ताछेर त्यसको पेस्ट तयार गर्ने ।
२. त्यसपछि त्यस पेस्टमा जोनसोन बेबि तेल दुई चम्चा मिसाउने ।यो मिसाउनुको कारण जोेनसोन वेविमा भिटामिन ई पाईन्छ र त्यसले कपाललाई मुलायम बनाउछ ।
३.यी दुईको पेस्ट मिक्स गरेर कपालको जरामा मसाज गरेर एक घन्टा आधा छोडने ४.त्यसपछि चिसो पानिले धुने सकभर त्यतीबेला स्यम्फु प्रयोग नगर्ने ।
५.यो हप्तामा तीन पटक गर्ने ।
यी तरीकाहरुले कपाल झर्न कम गराउनुका साथै लामो र कालो बनाउन मदत पुर्याउछ ।
तपाईको प्रतिक्रिया