बालकुमारीमा मिनी ट्रकको ठक्करबाट एकपैदलयात्रीको मृत्यु

कोशिस मल्टिमेडिया
३ महिना पहिले

Share

ललितपुरको बालकुमारीमा मिनी ट्रकको ठक्करबाट एकपैदलयात्रीको मृत्यु भएको छ।

शनिबार बिहान साढे ४ बजे ललितपुरको बालकुमारी स्थित ग्वार्कोबाट कोटेश्वर जाँदै गरेको बा ४ ख २४७७ नम्बरको ट्रकको ठक्करबाट बाटो काट्दै गरेका एक युवतीको मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रेको २४ वर्षीया सुस्मिता भुजेल रहेकीछिन्।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा मृत्यु भएको थियो । लागि बि एन्ड बी हस्पिटल लगिएकोमा ४स्४३ बजे चिकित्सकले मृत घोषणा गरेको ललितपुर प्रहरीले जनाएको छ।

मिनी ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसेका २२ वर्षीय राजेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया