मृत्यसँग लड्दै कयौंचोटी बाँचेको छु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
मृत्यसँग लड्दै कयौंचोटी बाँचेको छु

Share

मृत्यसँग लड्दै कयौंचोटी बाँचेको छु
तिम्रो अभाव भोग्दै कयौंचोटी हाँसेको छु,

दुःख सुख जीन्दगीमा भोग्नु कति छ यहाँ
तिम्रै सम्झना साची यहाँ अनवरत बाचेको छु ,

एकान्तमा खोला जस्तै आँसु बग्दा पनि
समय र यर्थतालाई हृदयमा साँचेको छु,

जीन्दगीमा ओछ्यानभित्र सपनीमा घुमिरहदा
तिम्रै नामका मालाहरु अनगीन्ती गाँसेको छु,

तपाईको प्रतिक्रिया