६ दल खारेज हुदै
पुस ८, काठमाडौ । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गर्ने भएको छ । मंगलबार बसेको बैठकले ६ दलको दर्ता खारेज गर्न लागेको हो ।
आयोगका अनुसार आयोगले आम आदमी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी {लोकतान्त्रिक}, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी,{ गौरवशाली }
, नेपाल समाजवादी पार्टीको दर्ता खारेजी गर्ने निर्णय गरेको हो ।



तपाईको प्रतिक्रिया