स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाद्धारा स्वास्थ्यसँग सम्बन्धी दुई अध्यादेश संसदमा पेश

कोशिस मल्टिमेडिया
२ महिना पहिले
स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाद्धारा स्वास्थ्यसँग सम्बन्धी दुई अध्यादेश संसदमा पेश

 

जेठ ४, काठमाडौं। सरकारले स्वास्थ्यसँग सम्बन्धीत दुई वटा अध्यादेश संसदमा पेश गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार प्रतिनिधि सभामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७९ र औषधि तेस्रो संशोधन अध्यादेश पेश गरेका हुन्।

गत वैशाख २५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यसम्बन्धी यी दुई अध्यादेश जारी गरेकी थिइन्।

तपाईको प्रतिक्रिया