राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट सम्झना देवकोटा विजयी

कोशिस मल्टिमेडिया
६ घण्टा पहिले

Share

माघ ११, काठमाण्डौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् ।  हजार १४ मतभार पाइन् ।  एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ भारी मत प्राप्त गरेकी हुन्। 

गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया