मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ दिन पहिले
मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

६ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया