बलिउड अभिनेता सञ्जय दत्त र प्रचण्ड भेट

कोशिस मल्टिमेडिया
३ महिना पहिले

Share

पुस २५, काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच भेटघाट भएको छ ।

बिहीबार साँझ प्रचण्ड निवास हात्तीवनमा दत्त र प्रचण्ड भेट भएको हो ।

दत्त केशरमहलस्थित होटल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन गर्न विहिबार नेपाल आएका हुन् ।

 

तपाईको प्रतिक्रिया