उच्च स्वाभिमानले कसरी सबैको मन सहजै जित्छ। यस्ता रहेछन् कृयाकलापहरु

कोशिस मल्टिमेडिया
२ महिना पहिले
उच्च स्वाभिमानले कसरी सबैको मन सहजै जित्छ। यस्ता रहेछन् कृयाकलापहरु

जेष्ठ २६, काठमाण्डौँ।

-दृढ अठोट निर्माण गर्छ।
-जिम्मेवारी वहन गर्ने चाहना सिर्जना गर्छ।
-सकारात्मक सोच निर्माण गर्छ।
-सुमधुर सम्बन्ध र फलदायी जीवन यापनमा अग्रसर गराउँछ।
-दोस्रो व्यक्तिको आवश्यकता बुझ्न सघाँउछ र अरुहरुप्रति सहृदयी हुन सिकाउँछ।
-मानिसलाई आत्मप्रेरित र महत्वाकाङ्क्षी बनाउँछ।
-नयाँ अवसर र चुनौतीप्रति तयार राख्छ।
-कार्यक्षमता वृद्धि र जोखिम वहन गर्ने क्षमता बढाउँछ।
-तारिफ र आलोचनालाई सहि ढङ्गले लिन(दिन सिकाउँछ।
-व्यापारको घाटालाई विश्वसनीयताको घाटा हो भन्ने बुझ्न सघाउँछ। किनभने विश्वसनीयताको मूल्य तोक्न सकिदैँन्।

तपाईको प्रतिक्रिया