२ पटक भन्दा प्रधानमन्त्री नबन्ने प्रस्ताव : विश्वप्रकाश शर्मा
पुस २८,काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले २ पटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताउनुभएको छ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ‘भन्नुभर्यो मैले धेरैपटक सभापतिजीलाई छैटौं पटक प्रधानमन्त्री नबन्नुस् भनेर पटक(पक सुझाव दिएको थिएँ। सभापतिजीले हामीले भनेको सुझाव मानेको भए सायद अहिले उहाँलाई अभिभावकको रूपमा खोजिरहनुभएको हुन्थ्यो होला। उहाँहरूलाई भन्न चाहन्छौं, देश बाहिरकाले सुनोस्, देश भित्रकाले सुनोस्। पार्टी भित्रकाले सुनोस्, बाहिरकाले सुनोस्। यो विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री नबन्ने निर्णय गर्छ”



तपाईको प्रतिक्रिया