राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट सम्झना देवकोटा विजयी
माघ ११, काठमाण्डौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् । हजार १४ मतभार पाइन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ भारी मत प्राप्त गरेकी हुन्।
गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो ।



तपाईको प्रतिक्रिया