वर्षाको सम्भावना, बेलुकादेखि तापक्रम घट्ने

नारीकोसिस डटकम/असार २, काठमाडौँ । केही दिनदेखि अत्यधिक बढेको तापक्रम आज सोमबारदेखि भने सामान्य रुपमा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशका मध्य र पश्चिमी पहाडी भु–भागमा सामान्य बदली रही बाँकि भु–भागमा आंसिक बदली भई पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशका पुर्वि भु–भाग लगाएत मध्य र पश्चिमीका पहाडी भू–भाग र मध्य पश्चिमका पहाडी भु–भागमा एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।



तपाईको प्रतिक्रिया