बालुवाटारको सुविसुमा आगलागी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बालुवाटारको सुविसुमा आगलागी

Share

नारीकोसिस डटकम/साउन २२, काठमाडौं । बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसु प्रालिमा आगो लागेको छ।

स्टोरसँगै पेट्रोलियम भण्डारण गर्ने ट्याङ्की रहेकाले ठूलो क्षति भएको हुनसक्ने बताइएको छ।

आगो नियन्त्रणको लागि सुरक्षाकर्मीहरु घटनास्थल पुगिसकेका छन्।

थप विवरण प्राप्त हुन बाँकी छ।

तपाईको प्रतिक्रिया