कृषि विकास बैंक ह्याकिङ प्रकरणः लाहान शाखाका कर्मचारी पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कृषि विकास बैंक ह्याकिङ प्रकरणः लाहान शाखाका कर्मचारी पक्राउ

Share

नारीकोसिस डटकम असोज १२, काठमाडौं । कृषि विकास बैंकको रकम चोरी घटनामा अनुसन्धान गर्न प्रहरीले उक्त बैंकको लाहान शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको छ ।

लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको थियो ।

तपाईको प्रतिक्रिया