यो पाँच लाई पढ्नुहोस्…जसले तपाईलाई सहि गन्तव्यसम्म पु¥याउन मद्दत गर्नेछ

नारीकोसिस डटकम ।
१. आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि तपाईको लक्ष्यले केही महत्व राख्दैन ।
२. लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।
३. मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।
४.सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् ।
५. सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धेरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।
तपाईको प्रतिक्रिया