महिला म्याराथनमा पुष्पा भण्डारीलाई रजत

नारीकोसिस डटकम/मंसिर २१, काठमाडौं । दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत महिला म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जित्नुभएको छ ।
उहाँले महिलातर्फ ४२ किलोमिटर म्याराथन दौडमा भण्डारीले रजत पदक जित्नुभएको हो । यस प्रतियोगितामा श्रीलंकाकी हिरोनी केसाले स्वर्ण पदक जित्नुभयो ।
तपाईको प्रतिक्रिया