नेपाल तामाङ विद्यार्थी घेदुङको ७औं संघिय सम्मेलन काठमाडौंमा हुने

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
नेपाल तामाङ विद्यार्थी घेदुङको ७औं संघिय सम्मेलन काठमाडौंमा हुने

Share

नारीकोसिस डटक/पुस १३, काठमाडौं । नेपाल तामाङ विद्यार्थी घेदुङको ७ औं संघिय सम्मेलन हुने भएको छ ।

नेपाल तामाङ घेदुङको भातृसंगठन विद्यार्थी घेदुङकको सो सम्मेलन यहि पुस २३ गते प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

विद्यार्थी घेदुङका अध्यक्ष हर्क तामाङले सो कार्यक्रम सव्य र भव्य रुपमा सफल पार्न पहिचान झल्किने पोषाक सहित कार्यक्रममा उपस्थितिको लागि समग्र तामाङ समुदाय तथा सम्पूर्ण महानुभावहरुमा अनुरोध गर्नुभएको छ ।

सो सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया