नगरपालिकाद्वारा नेपाल प्रहरी थली चौकीलाई १ थान कम्प्यूटर प्रिन्टर प्रदान

नारीकोसिस डटकम/माघ २०, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरी, थली चौकीलाई १ थान कम्प्यूटर प्रिन्टर प्रदान गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाका नगरप्रमुख कृष्णहरी थापाले सोमबार सो प्रिन्टर प्रदान गर्नुभएको हो ।
तपाईको प्रतिक्रिया