कर्मचारीलाई मन्त्री विनाले भनिन्ः तलव खाएपछि जनताको सेवामा केन्द्रित हुनुपर्छ

७ वर्ष पहिले

५ बैशाख, काठमाडौं । मन्त्रालयका कर्मचारीहरुलाई खानेपानी मन्त्री विना मगरले तलव खाएपछि जनताको सेवामा समर्पित हुन आव्हान गरेकी छन् ।

तपाईको प्रतिक्रिया