काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र शाहको दोब्बर मतले अग्रता

जेठ ५, काठमाडौँ। काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ । उहाँले २० हजार २०१ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले १० हजार ६३८…