टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु
माघ २१, विराटनगर । झापाको दमकमा टिपर मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । दमक नगरपालिका–१ बरगाछीमा बुधबार दिउँसो दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरमा दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक इलामको…


