देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता
माघ २२, काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्। कुल मतदातामध्ये महिला ९२ लाख ४० हजार १३१ , पुरुष ९६ लाख ६३ हजार ३५८, र अन्य २ सय जना रहेका छन्। देशभर निर्वाचन…


