चुनीखेल नयाँबस्ती आगलागी हुँदा २४ परिवार विस्थापित
माघ २१, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ । मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगलागि सुरु भएको आगो सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो । आगो लागेर २४ कोठा बराबरका लामो…


