रत्नपार्क निःशुल्क वाइफाइ
१८ मंसिर, काठमाडौं । काठमाडौंको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क ( वाइफाइ ) इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित ( शंखधर उद्यान ) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ । महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क…


